गोर्खाज फाइनान्सको सीईओमा अधिकारी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गोर्खाज फाइनान्सको सीईओमा अधिकारी नियुक्त



काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश चन्द्र अधिकारी नियुक्त भएका छन्। कम्पनीको पुस १४ गते बसेको ५०३ औं बैठकले अधिकारीलाई सीईओ नियुक्त गर्ने निणैय गरेको हो ।

उनलाई पुस १८ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

प्रकाशित : 31 December, 2024 1:53 pm