काठमाडौं ५ बैशाख। एभरेष्ट बैंक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । बैँकले बेशाख २० गते विशेष साधारण सभा गर्न लागेकोले बैशाख ११ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।
18 April, 2017 5:59 am
Feature News

प्रकाशित : 18 April, 2017 5:59 am
Comment