एन आई सि एसिया, सिटिजन्स इन्टरबैँक पुटसलको विजेता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एन आई सि एसिया, सिटिजन्स इन्टरबैँक पुटसलको विजेता



काठमाडौँ ४ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित सिटिजन्स इन्टरबैँक् पुटसल ट्रर्नामेंटको तेश्रो ससंकरण, एन.आई.सि एसियाले जितेको छ । उक्त प्रतियोगितामा १७ वटा वाणिज्य बैंकहरु सहभागी भएका थिए । सोमबार भएको फाईनल खेलमा एन.आई.सि एसियाले एन.एम.बि. बैंकलाई ट्राईब्रेकरमा हराउन सफल भएको छ । खेलमा विजय बैंक एन.आई.सि एसिया, उपविजेता एन.एम.बि. बैक र तेस्रो भएका सिद्घार्थ बैंकका खेलाडिहरुलाई सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकारी  राजन सिंह भण्डारीले पुरस्कार वितरण गर्नु भएको थियो ।

प्रकाशित : ४ बैशाख २०७४, सोमबार ११:०८