यी हुन निर्धन उत्थान लघुवित्तको ऋण नतिर्ने १२५ ऋणी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यी हुन निर्धन उत्थान लघुवित्तको ऋण नतिर्ने १२५ ऋणी



काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समयमा ऋण नतिर्ने १२५ ऋणीहरूको नाम सार्वजनिक गरेको छ।

संस्थाले ऋणीहरूलाई ३५ दिनको समयसीमा तोक्दै, यस अवधिमा सम्पर्क गरी बक्यौता चुक्ता गर्न सूचना जारी गरेको छ। यस सूचनाबाट सम्बन्धित ऋणीहरूलाई समयमा सम्पर्क गरी आफ्नो बक्यौता भुक्तान गर्न आह्वान गरिएको छ।

प्रकाशित : ९ कार्तिक २०८१, शुक्रबार १३:३४