हुन्डाईद्वारा आफ्नो ब्रान्ड मूल्याङ्कन २३ बिलियन डलर पुगेको घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

हुन्डाईद्वारा आफ्नो ब्रान्ड मूल्याङ्कन २३ बिलियन डलर पुगेको घोषणा



काठमाडौं । हुन्डाई मोटर कम्पनीले आफ्नो ब्रान्ड मूल्याङ्कन २३ बिलियन डलर पुगेको घोषणा गरेको छ ।

हुन्डाई २०२४ मा इन्टरब्रान्डका उत्कृष्ट ग्लोबल ब्रान्डहरूमध्ये विश्वव्यापी रूपमा ३०औँ स्थानमा रहेको छ । पाँच वर्षमा ब्रान्ड मूल्यमा ६३ प्रतिशत वृद्धि भएको र लगातार दोस्रो पटक र्याङ्किङमा वृद्धि भएको कमपनीले जनाएको छ ।

यस अवधिमा ब्रान्ड ३६औं बाट ३०औं स्थानमा उक्लिएको छ र ब्रान्ड मूल्याङ्कन बढेको लगातार १४औं वर्ष भएको विज्ञप्ति मार्फत जनाएको छ ।

प्रकाशित : ६ कार्तिक २०८१, मंगलवार १५:५५