दशैं बिदामा कुन बैंकका कुन शाखाले दिन्छ सेवा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दशैं बिदामा कुन बैंकका कुन शाखाले दिन्छ सेवा ?



काठमाडौं । दशैं बिदा सुरु भएकाे छ। असोज २४ गते फूलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्वादशी सार्वजनिक बिदा छ ।

दशैं बिदाको समयमा अधिकांश क्षेत्रका कार्यालय बन्द रहन्छन् । तर, बैंक तथा वित्तीय संस्थाहरूले भने दशैं बिदामा पनि आफ्नाे सेवा प्रदान गर्ने जनाएका छन् ।

दशैं बिदाको समयमा अधिकांश बैंकहरूले आफ्ना निश्चित शाखा कार्यालय खुला राखेर सेवा दिने जनाएका छन् । दशैं बिदाको समयमा बैंकहरूले ३ देखि ४ घण्टामात्रै शाखा कार्यालय खुला राख्नेछन् ।

प्रकाशित : २४ आश्विन २०८१, बिहीबार ०९:१९