ईभी र पेट्रोल कार पानीमा डुब्यो ? यस्तो छ हुन्डाईको सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

ईभी र पेट्रोल कार पानीमा डुब्यो ? यस्तो छ हुन्डाईको सुझाव



काठमाडौं । हुन्डाई मोटर्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना कार प्रयोगकर्तालाई पानीमा कार डुबेको खण्डमा के गर्ने भन्ने विषयमा सुझाव दिएको छ । हुन्डाई केयरको नामबाट जारी भएको सूचनामा कार प्रयोगकर्ताहरुले यदि आफ्नो कार डुबेको खण्डमा गाडीको प्रयोग गर्ने प्रयास नगर्न भनिएको छ ।

यस्तो छ हुन्डाईको सुझाव

प्रकाशित : १३ आश्विन २०८१, आईतवार १०:००