सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)



काठमाडाै । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ।

प्रतिनिधि सभाको वेबसाइटमा उक्त प्रतिवेदन शुक्रबार प्रकाशन गरिएको हो।

नेकपा (एमाले) का सांसद सूर्य थापा सभापतित्वमा रहेको सात सदस्यीय समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा सहकारीसम्बन्धी प्रतिवेदन पेस गरेका थिए।

सोही दिन सभामुख देवराज घिमिरेले प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका थिए।

असोज २ गतेको मन्त्रिपरिषद बैठकले सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो।

तल दिएको लिन्कबाट प्रतिवेदन हेर्न सक्नुहुने छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदन, २०८१

प्रकाशित : ४ आश्विन २०८१, शुक्रबार १४:११