नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नयाँ ब्याजदर कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नयाँ ब्याजदर कति ?



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आगामी असोज १ गतेदेखि लागू हुने नयाँ ब्याजर सार्वजनिक गरेको हो ।

बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । यस्तै, रेमिट्यान्स खातामा ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रकाशित : ३१ भाद्र २०८१, सोमबार १२:०२