सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

सोमबार सुन तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँमा रहेको छ ।

यसदिन चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ३१ भाद्र २०८१, सोमबार ११:३७