सुजुकी दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठको योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

सुजुकी दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठको योजना



 काठमाडाैं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले आफ्ना ग्राहाकबर्गहरुको लागि मध्यनजर गर्दै आफ्नो उत्कृष्ट मोटरसाईकल तथा स्कुटरको खरिदमा दशै, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको उपलक्ष्यमा “दशैँ आयो Cash पायो’’ स्किम ल्याएको छ ।

यस चाडमा सुजुकीले ल्याएको “दशैँ आयो Cash पायो’’ स्किम अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा SMS गरी पाउनुहुनेछ न्युनतम रु ७००० देखी रु ५ लाख सम्म Cash तुरुन्तै साथै एक्स्चेन्ज र फाईनान्स्को पनि सुविधा छ । सुजुकीले आफ्नो मोटरसाईकल तथा स्कुटरको बिश्वास्निएतालाई कायम गर्न ५ बर्ष को वारेण्टिका साथै पञच बर्षीय फ्री सर्भिस पनि ल्याएको छ ।

अब सुजुकिको कुनै पनि मोटर साईकल र स्कुटर चड्दा ५ बर्ष सम्म ढुक्क हुन सक्नुहुने कुरा कम्पनिले जनाएको छ ।

दशैँ मनाऔ र Cash पाई खुशी हौ भन्ने मुल मन्त्र रहेको सुजुकिको योजनले ग्राहाक को मन जित्ने कुरामा कम्पनी ढुक्क छ । 

प्रकाशित : २४ भाद्र २०८१, सोमबार १८:२४