आरम्भ चौतारी लघुवित्तकाे सञ्चालकमा खनाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

बैंक / वित्त

आरम्भ चौतारी लघुवित्तकाे सञ्चालकमा खनाल नियुक्त

काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कपिल खनाल नियुक्त भएका छन् । संस्थाको भदौ ४ गते बसेको सञ्चालक समितिको १५२ औं बैठकले खनाललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो।

खनाल संस्थापक समूहबाट सञ्चालकमा नियुक्त भएका हुन् ।

प्रकाशित : ५ भदौ २०८१, बुधबार ११:२१ 21 August, 2024 11:21 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।