काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कपिल खनाल नियुक्त भएका छन् । संस्थाको भदौ ४ गते बसेको सञ्चालक समितिको १५२ औं बैठकले खनाललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो।
खनाल संस्थापक समूहबाट सञ्चालकमा नियुक्त भएका हुन् ।
बैंक / वित्त
21 August, 2024 11:21 am
काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कपिल खनाल नियुक्त भएका छन् । संस्थाको भदौ ४ गते बसेको सञ्चालक समितिको १५२ औं बैठकले खनाललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो।
खनाल संस्थापक समूहबाट सञ्चालकमा नियुक्त भएका हुन् ।
प्रकाशित : 21 August, 2024 11:21 am
Comment