निफ्राको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

निफ्राको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् ।

कम्पनीको गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित : ३१ श्रावण २०८१, बिहीबार १३:३४