७६ लाख १६ हजार कित्ता बोनस शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

७६ लाख १६ हजार कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७६ लाख १६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको २३.८० प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : २९ श्रावण २०८१, मंगलवार १७:१५