काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पुनः रामचन्द्र जोशी चयन भएका छन् ।
कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा जोशीलाई पुनः सर्वसम्मत चयन गरेको नेप्से मार्फत जानकारी दिएको हो ।

बैंक / वित्त
5 August, 2024 1:35 pm
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पुनः रामचन्द्र जोशी चयन भएका छन् ।
कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा जोशीलाई पुनः सर्वसम्मत चयन गरेको नेप्से मार्फत जानकारी दिएको हो ।

प्रकाशित : 5 August, 2024 1:35 pm
Comment