कामना सेवा विकास बैंकको सञ्चालकमा डा. शर्मा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कामना सेवा विकास बैंकको सञ्चालकमा डा. शर्मा नियुक्त



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालकमा डा. पवन कुमार शर्मा नियुक्त भएका छन् । बैंकको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसाधारण समूहको तर्फबाट उक्त पदमा चयन गरेको हो ।

उनलाई साउन १५ गतेदेखि लागु हुनेगरी सञ्चालकमा नियुक्त गरेको हो ।

प्रकाशित : १५ श्रावण २०८१, मंगलवार १३:३४