राष्ट्र बैंकले घटायो बैंकदर र नीतिगत दर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले घटायो बैंकदर र नीतिगत दर



काठमाडौं । राष्ट्रबैंकले ब्याजदर करिडरको सीमाको बैंकदर तथा नीतिगत दरलाई घटाएको छ । मौद्रिक नीतिमार्फत ब्याजदर करिडरको सीमाको बैंक दरलाई ७ बाट ६.५ प्रतिशत तथा नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत कायम गरिएको हो।

ब्याजदर करिडरको निक्षेप संकलनको दरको तल्लो सीमा ३ प्रतिशतलाई कायम राखिएको छ । बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात, बैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ ।

प्रकाशित : ११ श्रावण २०८१, शुक्रबार १२:४९