सिटिजन्स बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त



काठमाडौं । सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । असार २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सो बैठकले असार २४ गतेदेखि लागु हुनेगरी ज्ञवालीलाई संचालकमा नियुक्त गरेको हो ।

प्रकाशित : २५ असार २०८१, मंगलवार १०:४८