सिन्धु विकास बैंकको अध्यक्षमा दामोदर प्रसाद सुवेदी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिन्धु विकास बैंकको अध्यक्षमा दामोदर प्रसाद सुवेदी नियुक्त



काठमाडौँ । सिन्धु विकास बैंकले अध्यक्षमा दामोदर प्रसाद सुवेदीलाई नियुक्त गरेको छ । कम्पनीको गत असार २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले यसअघि सञ्चालक समिति सदस्य रहेका सुवेदीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

उनको कम्पनीमा कर्मचारी सञ्चय कोषका तर्फबाट सञ्चालक समिति सदस्यमा प्रतिनिधित्व रहेको छ ।यसअघि कम्पनीले गत असार १३ गते अध्यक्षमा सञ्चालक सदस्य रहेकी निभा डंगोल श्रेष्ठलाई चयन गरेको थियो ।

प्रकाशित : २४ असार २०८१, सोमबार १७:३८