प्रतिनिधि सभाबाट बजेट पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८१ असार

अर्थ राजनीति

प्रतिनिधि सभाबाट बजेट पारित



काठमाडौँ । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट (विनियोजन विधेयक)पारित भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो।

अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो ।

प्रकाशित : ११ असार २०८१, मंगलवार १६:३०