प्राइम कमर्सियल बैंकले माग्यो ८ पदका लागि कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्राइम कमर्सियल बैंकले माग्यो ८ पदका लागि कर्मचारी



काठमाडौं । प्राइम कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले विजनेश डेभलपमेन्टका लागि, ब्रान्च म्यानेजरका लागि, चाटर्ड एकाउन्टेन्टका लागि, लेगल अफिसरका लागि, गोल्ड लोन सुपरभाइजर असिस्टेन्टका लागि र टे«नी असिस्टेन्टका लागि कर्मचारी माग गरेको हो । बैंकले आफ्नो हेड अफिस र विभिन्न शाख कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असार ११ गतेसम्म आवेदन दिनुपर्नेछ ।

प्रकाशित : ४ असार २०८१, मंगलवार १४:४३