सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति, तेल आपूर्ति सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति, तेल आपूर्ति सुरु



काठमाडौँ । सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । योसँगै तेल आपूर्ति पनि सुरु भएको छ ।

समितिले १५ दिनमा अध्ययन प्रतिवेदन पेस गर्ने सहमती भएको हो। यसअघि ट्यांकर व्यवसायीहरुका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको थियो ।

थानकोटबाट आउने ट्यांकर व्यवसायीहरुले रोकेसँगै उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको हो । जसले गर्दा काठमाडौंका अधिकांश पेट्रोल पम्पहरु बन्द भएका थिए ।

प्रकाशित : ३ असार २०८१, सोमबार १४:५५