काठमाडौँ । सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । योसँगै तेल आपूर्ति पनि सुरु भएको छ ।
समितिले १५ दिनमा अध्ययन प्रतिवेदन पेस गर्ने सहमती भएको हो। यसअघि ट्यांकर व्यवसायीहरुका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको थियो ।
थानकोटबाट आउने ट्यांकर व्यवसायीहरुले रोकेसँगै उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको हो । जसले गर्दा काठमाडौंका अधिकांश पेट्रोल पम्पहरु बन्द भएका थिए ।
Comment