वेष्टर्न डेभलपमेन्ट बैँकले बोनश र नगद लाभांस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वेष्टर्न डेभलपमेन्ट बैँकले बोनश र नगद लाभांस दिने



काठमाडौँ १६ चैत । वेष्टर्न डेभलपमेन्ट बैँक लिमिटेड बोनश र नगद लाभाँस दिने भएको छ । संचालक समितिको बैठकले रु ३ करोड १३ लाख ९२ हजारको बोनस शेयर र १६ लाख ५२ हजार २ सय १० रुपैयाको नगद लाभास दिने प्रस्ताव गरेको हो यो प्रस्ताव बैंकको साधारण सभाले पारित गरे पछि लागुहुने छ ।

प्रकाशित : १६ चैत्र २०७३, बुधबार १०:२६