वियरकाे मुल्य  कति पुग्याे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वियरकाे मुल्य  कति पुग्याे ?



काठमाडौं। सरकारले   प्रतिलिटर वियरमा २ सय ३५ रुपैयाँ कर लाग्दै आएकोमा ५ रुपैयाँ बढाएर २४० रुपैयाँ कायम गरेको छ ।

५ देखी १२ प्रतिशतसम्म अल्कोहल भएको वियरमा प्रतिलिटर ५ रुपैयाँ बढाएर २४० कायम गरिएको हो ।

१२ प्रतिशत भन्दा बढी अल्कोहल भएको बियरमा प्रतिलिटर ४ सय ४४ बाट ४ सय ६० पुर्याइएको छ । १२ देखी १७ प्रतिशतसम्म पनि ४४४ बाट ४६० नै कायम गरिएको छ । १७ प्रतिशत भन्दा बढी अल्कोहल भएको वियरमा प्रतिलिटर ५ सय १६ बाट ५ सय ३५ पुर्याइएको छ ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १९:३८