धोवी खोला, बागमती र विष्णुमती करिडोरमा स्काई वे तथा पोड वे यातायात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धोवी खोला, बागमती र विष्णुमती करिडोरमा स्काई वे तथा पोड वे यातायात



काठमाडौं । स्थानीयतहको सहकार्यमा काठमाडौं उपत्यकाका धोवी खोला, बागमती र विष्णुमती करिडोरमा स्काई वे तथा पोड वे यातायात प्रणालीको सम्भव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाइने छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आव २०८१/८२ को बजेट भाषणमा यस्तो बताएका हुन्।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १६:४१