काठमाडौं । सरकारले आगामी वर्ष पाँच लाख भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) दिने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
यसैगरी सरकारले भूमि प्रशासनका अभिलेखलाई डिजिटाइज गर्ने पनि उनले बताए ।
अर्थबजार स्टोरी
28 May, 2024 4:31 pm
काठमाडौं । सरकारले आगामी वर्ष पाँच लाख भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) दिने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
यसैगरी सरकारले भूमि प्रशासनका अभिलेखलाई डिजिटाइज गर्ने पनि उनले बताए ।
प्रकाशित : 28 May, 2024 4:31 pm
Comment