आगामी आर्थिक वर्ष महिला लगानी वर्ष घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आगामी आर्थिक वर्ष महिला लगानी वर्ष घोषणा



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष महिला लगानी वर्ष घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १६:२९