घरजग्गामा बढ्यो महिला स्वामित्व « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

घरजग्गामा बढ्यो महिला स्वामित्व



काठमाडाै । घर जग्गामा महिलाको स्वामित्व बढेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले घरजग्गामा महिलाको स्वामित्व बढेको बताए । उने गणतन्त्र घोषाणा संगै घरजग्गामा महिलाको ३३ दशमलव ९ प्रतिशत पुगेको बताए

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १५:४६