काठमाडाैं । बजेट भाषण हुने संसदको संयुक्त बैठक २ घण्टा सारिएको छ । यसअघि आज अपराहन्न १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक अब ३ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको सँगै बजेट भाषणको समय सरेको हो ।
28 May, 2024 12:24 pm





Comment