राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष महेश बरालले लिए सपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष महेश बरालले लिए सपथ



काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष महेश बरालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। नवनियुक्त अध्यक्ष बरालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।

बराललाई आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको थियो। बराल अर्थ मन्त्रालयका सहसचिव हुन्। उनी अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय जीवन बीमा कम्पनीमा आएका हुन्।

प्रकाशित : १४ जेष्ठ २०८१, सोमबार १६:१०