बिहीबार देशभर सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बिहीबार देशभर सार्वजनिक बिदा



काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने भएको छ । बिहीबार बुद्धजयन्ती र उभौली पर्वको अवसरमा सार्वजनिक विदा दिन लागेको हो ।

सार्बजनिक बिदा भएसँगै भोलि बैंक, बीमा, नेप्से लगायत अन्य सम्पूर्ण प्रशासनिक क्षेत्र बन्द रहने भएको छ ।

प्रकाशित : ९ जेष्ठ २०८१, बुधबार १४:३७