कांग्रेसले भन्यो- सहकारीको मुद्दा छोड्दैनौं « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

सहकारी

कांग्रेसले भन्यो- सहकारीको मुद्दा छोड्दैनौं



काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी छानविनमा संसदीय समिति गठन हुनुपर्ने मुद्दा नछोड्ने निर्णय गरेको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

सभामुख देवराज घिमिरेले संसद बैठक सन्चालन गर्दा तटस्थता नदेखाएको ठहर गर्दै तटस्थता र निष्पक्षता पूर्वक बैठक सन्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रकाशित : ४ जेष्ठ २०८१, शुक्रबार ११:०१