लघुवित्त क्षेत्रमा पुनर्कर्जा दिने सरकारकाे घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लघुवित्त क्षेत्रमा पुनर्कर्जा दिने सरकारकाे घोषणा



काठमाडौं । सरकारले लघुवित्तबाट ऋण लिएका व्यक्तिहरुलाई पुनर्कर्जा र कर्जा पुनर्संरचना सुविधा दिने घोषणा गरेको छ । सरकारले बार्षिक नीति तथा कार्यक्रम मार्फत लघुवित्त क्षेत्रलाई विभिन्न सुविधा दिने घोषणा गरेको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले समस्यामा परेका लघुवित्तका ऋणीहरुलाई पुनर्कर्जा तथा कर्जा पुनर्संरचना सुविधा दिने बताए ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलवार १६:१७