युनियन फाइनान्सको कारोबार स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनियन फाइनान्सको कारोबार स्थगित



काठमाडौँ,१० चैत । युनियन फाइनान्स कम्पनी लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । युनियन फाइनान्स कम्पनीलाई देव विकास बैँकले खरीद गर्ने प्रकृयामा भएकोेले युनियन फाइनान्सको शेयर कारोबार स्थगित गरिएको हो।

प्रकाशित : १० चैत्र २०७३, बिहीबार ०७:०४