राष्ट्रिय बीमा कम्पनीमा रोजगारीको अवसर,कुन पदमा कति माग ? (सूचनासहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

राष्ट्रिय बीमा कम्पनीमा रोजगारीको अवसर,कुन पदमा कति माग ? (सूचनासहित)



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले शुक्रबार एक सूचना मार्फत चौथो तह देखि ८औँ तहसम्मका लागि आवेदन आह्वान गरेको हो ।

कम्पनीले सबै तहका कुल १४ जनाका लागि आवेदन आह्वान गरेको छ । आवेदन दिने अन्तिम मिति जेठ १० गतेसम्म रहेको छ । दोब्बर दस्तुरमा जेठ १७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको च ।

जेटिए(कृषि विज्ञान) तालिम प्राप्त वा कृषि विषय लिई टिएलएलसी उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने जनाइएको छ ।

प्रकाशित : २१ बैशाख २०८१, शुक्रबार १३:१९