नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीद्धारा २७ बुँदे बक्तव्य जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीद्धारा २७ बुँदे बक्तव्य जारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको ६९ औँ वार्षिकोत्सवको अवसरमा २७ बुदेँ बक्तव्य जारी गरेका छन् । गभर्नर अधिकारीले हालसम्मको आर्थिक समिक्षालाई आफ्नो समिक्षामा समावेश गरी २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेकाले आगामी दिनमा आर्थिक गतिविधिमा क्रमिक सुधार हुने अपेक्षा रहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकको ६९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा गभर्नर महा प्रसाद अधिकारीले प्रस्तुत गरेकाे वक्तव्यको पूर्ण विवरण

प्रकाशित : १४ बैशाख २०८१, शुक्रबार १७:४८