सिभिल बैँकले बोनश र नगद लाभाश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिभिल बैँकले बोनश र नगद लाभाश दिने



काठमाडौँ ९ चैत । सिभिल बैँक लिमिटेडको चैत ८ गते बसेको संचालक समितिको बैठकले २.८८ प्रतिशत बोनश शेयर र ०.१५१६ प्रतिशत नगद लाभाश दिने प्रस्ताव साधारण सभामा लाने तयारी गरेको छ ।

प्रकाशित : ९ चैत्र २०७३, बुधबार ०७:३२