नेपाल पुनर्बिमा कम्पनीको लाभांश घोषणा, बाेनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल पुनर्बिमा कम्पनीको लाभांश घोषणा, बाेनस र नगद कति ?



काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

अब यो प्रस्ताव सरकार र बिमा समितिले अनुमति दिएपछि साधारण सभामा लगिनेछ । सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

प्रकाशित : ४ बैशाख २०८१, मंगलवार ११:३७