सेती फाइनान्सको बुक क्लोज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेती फाइनान्सको बुक क्लोज



काठमाडौँ,८ चैत ।सेती फाईनान्स लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । चैत ३० गते साधारण सभा हुन लागेकोले कम्पनीले चैत २१ देखि चैत ३० गते सम्म दर्ता किताब बन्द गर्न लागेको हो । कम्पनीले साधारण सभामा १ बराबर १.५ को हकप्रद शेयर र ५७ लाख १० हजार ६ सय रुपैयाको बोन्श शेयरको प्रस्ताव लैजादै छ ।

प्रकाशित : ८ चैत्र २०७३, मंगलवार ०७:१२