रिलायबल नेपाल लाइफकाे बाेनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

रिलायबल नेपाल लाइफकाे बाेनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ६४ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको १६ प्रतिशत बोनस सेयर सूचिकृत भएको हो ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

प्रकाशित : २२ चैत्र २०८०, बिहीबार १२:४५