काठमाडौं । नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ६४ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको १६ प्रतिशत बोनस सेयर सूचिकृत भएको हो ।
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
अर्थबजार स्टोरी
4 April, 2024 12:45 pm
काठमाडौं । नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ६४ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको १६ प्रतिशत बोनस सेयर सूचिकृत भएको हो ।
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
प्रकाशित : 4 April, 2024 12:45 pm
Comment