हाथवे इन्भेष्टमेन्टकाे बाेनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

हाथवे इन्भेष्टमेन्टकाे बाेनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । आज कम्पनीको १० प्रतिशतले हुन आउने २३ लाख ४० हजार कित्ता सेयर सूचिकृत भएको हो।

सेयर सूचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित : १६ फाल्गुन २०८०, बुधबार १४:५५