काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरे संगै बैंकर्स संघले आकस्मिक बैठक बोलाएको छ । पक्राउ विषयलाई लिएर बैंकर्स संघले आकस्मिक बैठक बोलाएको हो ।
28 February, 2024 12:36 pm
Feature News

प्रकाशित : 28 February, 2024 12:36 pm
Comment