बैंकर्स संघले बोलायो आकस्मिक बैठक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बैंकर्स संघले बोलायो आकस्मिक बैठक



काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरे संगै बैंकर्स संघले आकस्मिक बैठक बोलाएको छ । पक्राउ विषयलाई लिएर बैंकर्स संघले आकस्मिक बैठक बोलाएको हो ।

प्रकाशित : १६ फाल्गुन २०८०, बुधबार १२:३६