सपोर्ट लघुवित्तको अध्यक्षमा महेश पोखरेल चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सपोर्ट लघुवित्तको अध्यक्षमा महेश पोखरेल चयन



काठमाडौं । सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल चयन भएका छन् । कम्पनीको फागुन १० गते बसेको संचालक समितिको बैठकले पोखरेललाई अध्यक्ष चयन गरेको हो ।

यस अघिका अध्यक्ष प्रदीप अधिकारीले पदबाट राजीनामा दिएसंगै कम्पनीको संचालक समितिको बैठकले अधिकारीको राजीनामा स्वीकृत गर्दै पोखरेललाई अध्यक्ष चयन गरेको हो ।

प्रकाशित : ११ फाल्गुन २०८०, शुक्रबार ११:१६