काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारी माग गरेको छ। कोषले पाँचौं तहदेखि नवौं तहसम्मको लागि कर्मचारी माग गरेको हो ।
कोषका अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र अनलाइन मार्फत दरखास्त दिन सक्ने छन् ।

मुख्य समाचार
23 February, 2024 11:07 am
काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारी माग गरेको छ। कोषले पाँचौं तहदेखि नवौं तहसम्मको लागि कर्मचारी माग गरेको हो ।
कोषका अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र अनलाइन मार्फत दरखास्त दिन सक्ने छन् ।

प्रकाशित : 23 February, 2024 11:07 am
Comment