मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडों । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । बिहीबार कम्पनीको ९.५० प्रतिशतले हुन आउने नौं लाख ६४ हजार २५१ दशमलव ३६५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

सेयर सूचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित : १० फाल्गुन २०८०, बिहीबार १३:१९