नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट



काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त भएका छन् ।

सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएकी हुन् ।

प्रकाशित : ६ फाल्गुन २०८०, आईतवार १९:३३