गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा गरिमा विकास बैंकको बोनस सेयर सूचिकृत भएको छ । सोमबार कम्पनीको ९.५० प्रतिशतले हुन आउने ४९ लाख २८ हजार तीन सय दुई दशमलव ७१ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

सेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिदबिक्री गर्न सक्ने छन् ।

प्रकाशित : २९ माघ २०८०, सोमबार ११:४४