काठमाडौँ,२ चैत्र । आई. एल. एफ.सि.ओ. माइक्रोफाइनान्स वितीय संस्था लिमिटेड को ५औ साधारण सभाले हेमलाल भट्टराई कम्पनिको संचालक मा नियुत्त गरेको छ । फागुन २२ गते भएको साधारण सभाले भट्टराइलाई नियुत्त गरेको जानकारी कम्पनीले नेप्सेलाई दिएको छ ।
२ चैत्र २०७३, बुधबार ०७:४८
Comment