हिमालयन डिष्टिलरीकाे नगद लाभांस सेयरधनीको बैंक खातामा जम्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

हिमालयन डिष्टिलरीकाे नगद लाभांस सेयरधनीको बैंक खातामा जम्मा



काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको १५ प्रतिशत नगद लाभांश माघ ३ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको हो ।

हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको कम्पनीले जनाएको छ। सो विवरणहरु अद्यावधि भएपश्चात मात्रै नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ।

प्रकाशित : २१ माघ २०८०, आईतवार ११:१९